Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अध्यादेशपछि त्रिविका पदाधिकारी राजीनामाको तयारीमा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । 

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन ।

त्रिविमा प्रा.डा. दीपक अर्याल उपकुलपति, प्रा.डा. खड्ग केसी शिक्षाध्यक्ष र प्रा.डा. केदार रिजाल रजिस्ट्रार छन्।