Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

दल नेतामा सर्वसम्मत चयन भए भीष्मराज आङदेम्बे

नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे सर्वसम्मत चयन भएका छन् । 

आङदेम्बे निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । 

आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएकाे निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले जानकारी दिए ।