Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

विद्यार्थीको आक्रोश: महँगीविरुद्ध सरस्वती क्याम्पसमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् । 

विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

photo-3_32b2c243.jpg
photo-4_91420cb1.jpg
photo-1_45cc9706.jpg
photo-6_78e31788.jpg
photo-9_614eab53.jpg
photo-10_7e1ad739 (1).jpg
photo-12_7a6a3af4.jpg
photo-11_b95275b3.jpg