Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दुई बिघा जमिनमा लगाएको मकैमा हावाहुरीले क्षति

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको छ । यस ठाउँमा दुई दिन अघिको हावाहुरी तथा असिनाले मकैबालीमा क्षति पुर्‍याएको हो । 

डेढ लाख रुपियाँ लगानी गरेर दुई बिघा जमिनमा लगाएको मकै असिना र हावाहुरीले क्षति गरिदिएको किसान दिनानाथ पण्डितले बताए ।

NabinGadtaula-Sunsari-3020260413_105954copy.JPG