Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पाटन दरबारमा बढ्यो पर्यटक (फोटोफिचर)

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार अवलोकन गर्न बाह्य एवम् आन्तरिक पर्यटक आउने गर्छन् । 

वैशाख १२ गतेको भूकम्पले दरबारस्थित विभिन्न संरचना ध्वस्त भएपछि पर्यटक आउन छाडेका थिए । अहिले फेरी पर्यटकको संख्या बढेको छ ।

अङ्ग्रेजी महिना मार्चको सुरुदेखि नै पर्यटकको उल्लेखनीय वृद्धि भएको देखिन्छ ।

HRB-KTM-261000072480copy.jpg
HRB-KTM-261000072472copy.jpg
HRB-KTM-261000072488copy.jpg
HRB-KTM-261000066216copy.jpg

 तस्बिरः हरिराम भेटुवाल