Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमालेले सभामुख पदमा उम्मेदवारी दिने

नेकपा एमालेले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। एमालेले गुरू बराललाई उम्मेदवार बनाउने तयारी गरेको हो।

सभामुखका लागि अहिले संसद सचिवालयमा उम्मेदवारी दर्ता भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाइ मनोनयन दर्ता गरिसकेको छ।

एमाले सांसद ऐन महरका अनुसार हामीले गुरू बराललाई उम्मेदवार बनाउँछौं। उहाँ तयार हुनभएन भने अरूलाई उठाउँछौं। तर उम्मेदवारी दिन्छौं ।