Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । 

बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि आज सोमबार बसेको दोस्रो मन्त्रिपरिषद् बैठक हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारले अघि सारेका कार्य योजना कार्यान्वयनबारे थप छलफल र निर्णय गर्ने बुझिएको छ ।