Jun 04 2026
Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३
Shares
गभर्नर विश्वनाथ पौडेलसँग संयुक्त राष्ट्रसंघकी आवासीय समन्वयकर्ता लिला पिटर्स यहियाले शिष्टाचार भेट गरेकी छन् ।
मंगलबार बिहान भेटपछि भएको छोटो छलफलमा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वमा देखिएका नयाँ चुनौतीबारे कुराकानी भएको बताइएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By