Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

मंगलबार ओली निवास गुण्डु पुगेर राष्ट्रपति पौडेलले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

OLi_21773731167.jpg
Oli_11773731169.jpg
OLi_31773731166.jpg