Jul 14 2026
Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३
Shares
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा शुरु भएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
आजको बैठकमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन पास हुनसक्ने बताइएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By