Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ४८ सयले घटेर तोलाको ३ लाख ९ हजार ४ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२५ रुपैयाँले घटेर ५२७०  मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५४९५  मा कारोबार भएको थियो ।