Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको अन्तिम संस्कार गरिएको छ ।

गएराति ९६ वर्षको उमेरमा भक्तपुरको गठठाघरस्थित अस्पतालमा निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । उनका छोरा केपी शर्मा ओलीले दागबत्ती दिएका थिए ।

Mohan_71773388897.jpg
Mohan_61773388899.jpg
Mohan_51773388901.jpg
Mohan_11773388906.jpg