Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ७०० ले घटेर तोलाको ३ लाख १६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि फागुन २० गते सुन तोलाको ३ लाख १७ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ५४७५ मा कारोबार भइरहेको छ । यसअघि फागुन २० गते चाँदी तोलाको ५५४० मा कारोबार भएको थियो ।