Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी

सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार आशिष गजुरेल विजयी भएका छन् । उनी १७ हजार ९४० मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार लेखनाथ दाहालले भने १४ हजार ७८० मत प्राप्त गरेका छन् । 

यस्तै नेपाली कांग्रेसकी सुशीला थिङले भने जम्मा ६ हजार ७६०‍ मत प्राप्त गरेका छन् ।