Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

म्याग्दीमा महावीर पुन एक हजार ९२५ मतान्तरले अघि

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गर्दै एक हजार ९२५ मतले एमालेका हरिकृष्ण श्रेष्ठलाई पछि पारेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले तीन हजार ३७५ मत प्राप्त गरेका छन् भने   एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ४५० मत ल्याएका छन् । 

यस्तै नेकपाका अर्जुन थापाले एक हजार २३७ मत ल्याका छन् भने कांग्रेसका कर्णबहादुर भण्डारीले एक हजार १६४ मत ल्याएका छन् ।