Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । 

सुरुवाती मतगणना अनुसार पुनले ९६६ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ मत ल्याएका छन्

यस्तै कांग्रेसका कर्णबहादुर भण्डारीले भने ३९५ मत ल्याएका छन् ।