Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
धादिङ-१ मा रास्वपाकी आशिका तामाङले अग्रता बढाएकी छन् ।
मतगणनाको प्राप्त पछिल्लो अपडेट विवरण आशिकाले १७५२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका भुमि त्रिपाठीले १०९१ त प्राप्त गरेका छन् ।
त्यस्तै नेकपाका राजेन्द्र पाण्डेले ७४२ मत प्राप्त गरेका छन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By