Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

बिहानैदेखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

photo-32_bee1623e.jpeg

आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् । उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए ।

photo-22_e2148cff.jpeg

स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।

photo-30_4eadba89.jpeg