Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले घटेर
प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चार हजार ८८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।