Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेर
तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।