Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेर 
प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।