Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

शेर मल्लको शानदार डेभ्यु, पहिलो बलमै लिए विकेट

शेर मल्लले आफ्नो पहिलो बलमा विकेट लिएका छन् । 

विश्वकपबाट टी-२० अन्तर्राष्ट्रिय खेलमा इङल्याण्डविरुद्ध डेभ्यु गरेका मल्लले आफ्नो पहिलो बलमै इङल्याण्डका फिल साल्टलाई आउट गरेका हुन् ।