Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

लक्ष्मी सनराइज बैंकमा रोजगारीको अवसर

लक्ष्मी सनराइज बैंकमा रोजगारीको अवसर खुलेको छ। रोजगारी बैंकले इकोनोमिक एण्ड पोलिसी एनालिस्टका लागी खुलाएको हो । 

उक्त रोजगारीको लागी अर्थशास्त्र वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने आर्थिक अनुसन्धान वा नीति सल्लाहकारमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने छ ।

इच्छुक व्यक्तिले फागुन २ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।