Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्य एकैदिन १८ हजार ८०० ले घट्यो, कति पुग्यो तोलाको ?

साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । 

शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँले घटेर पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सात हजार ६५ रुपैयाँ थियो ।