Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लैनचौरस्थित शहिदपार्क शहिदप्रति श्रद्धाञ्जली (फोटो फिचर)

प्रधानमन्त्री सुशिला कार्कीले शहिद स्मारक पुगेर शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

pm_11769751612.jpg

लैनचौरस्थित शहिदपार्क पुगेर शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै शहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

PM_21769751611.jpg

उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूप्रति नमन व्यक्त गरेकी छन् ।

PM_41769751607.jpg

PM_31769751609.jpg

PM_61769751603.jpg

PM_51769751606.jpg