उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।आज केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी विस्ट र भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेकी हुन् ।
डोल्पामा उज्यालो नेपालका उम्मेदवार रहेका दिलबहादुर विस्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेकी कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।
उनले फागुन ७ गते जनकपुरमा केन्द्रीयस्तरको आमसभा गरेपछि अन्य क्षेत्रमा पनि आमसभा गर्ने बताए ।