दोस्रो विशेष महाधिवेशनबाट सभापति भएका नेपाली कांग्रेसका गगनकुमार थापा सर्लाही प्रस्थान गरेका छन्।
सभापति थापा आफ्नो चुनावी क्षेत्र सर्लाही ४ जाँदैछन्। माघ ६ गते वारेसमार्फत् थापाले सर्लाही ४ मा उम्मेदवारी दर्ता गरेका थिए।
थापा उम्मेदवारीपछि पहिलो पटक सर्लाही गएका हुन् ।