Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गत रातिबाट हिमपात भएको छ ।
यो बषको हिँउदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्न बाली र फलफुल तरकारी खेती राम्रो हुने भन्दै खुशी भएका छन ।
तस्विर : दानबहादुर बुढा
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By