Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाडौं ५ मा एमाले नेता ईश्वर पोखरेलले गराए उमेदवारी दर्ता

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराएका छन् । 

पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवारी दर्ता गराएका हुन् । 

देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता हुँदैछ ।