Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बालेन शाह रास्वपाको केन्द्रीय कार्यालयमा (फोटोफिचर)

बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका छन् ।

Balen_31768734618.jpg

उनलाई रास्वपा सभापति रवि लामिछाने सहितका नेताहरुले स्वागत गरेका थिए । 

Balen_41768734617.jpg

यस अघि बालेनले आजै काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएका थिए ।

Balen_61768734614.jpg

Balen_21768734620.jpg