Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड

पार्टी कामको सिलसिलामा गोरखा पुगेका रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड भएको छ। उक्त गाडीमा राति पार्किङ गरेको स्थानमा तोडफोड भएको हाे ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार ‘गोरखा भीमसेन थापा–३ मा भेलाको लागि गएका केन्द्रीय सदस्य परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको बताएका छन् ।

उक्त तोडफोडकाे अनुसन्धान भइरहेकाे छ ।