Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चिसो बढेसँगै घाममा बसेर परीक्षा दिँदै विद्यार्थी

देशमा चिसो बढ्न थालेपछि विद्यार्थी घाममा बसेर परीक्षा दिन थालेका छन् । त्यसैगरी मुगुका केही विद्यालयका विद्यार्थीहरु पनि बाहिर घाम ताप्दै परीक्षा दिन थालेका हुन् ।

dsd.png


छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँस्थित श्री नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालयका विद्यार्थी चिसोको कारण बाहिर घाममा बसेर परिक्षा दिँदैछन् ।

sa.png

त्यस्तै काठमाडौँको तापक्रम हिजाेसम्म ४.५ डिग्री रहेकोमा आज विहान ९ बजेदेखि तापक्रम ३.५ डिग्रीमा झरेको छ । 

तस्बिरः नृपेन्द्रबहादुर मल्ल