Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले पार्टीका नेता ईश्वर पोखरेललाई फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। 

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। 

उक्त बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको छ।