Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी भएको सर्वोच्च अदालतको अवलोकन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवनमा अवलोकन गरेकी छन् ।

Bidhya_21767346485.jpg

शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् ।

Bidhya1767346488.jpg

भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।