Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सूर्योदय दृश्यावलोकन गर्न पुनहिलमा पर्यटक

इस्वी संवतको नयाँ वर्षको पहिलो दिन बिहीबार बिहान म्याग्दीको अन्नपुर्ण गाउँपालिका-६ स्थित घोरेपानी पुनहिलबाट सूर्योदय हेर्दै नयाँ वर्षको स्वागत गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरु ।

DPB_DHAULAGIRI_.jpg

तस्बिर: दलप्रसाद विश्वकर्मा