Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

राष्ट्रपति पौडेल र पुर्व प्रधनामन्त्री खनालबीच भेटवार्ता, के-के भयो कुराकानी?

राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान भएको भेटवार्तामा जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनका विषयमा छलफल भएको थियो । 

भेटमा राष्ट्रपति पौडेलले जेनजी आन्दोलनका क्रममा घरमै आगोको चपेटामा परेकी खनालपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था बारे समेत जानकारी लिएका थिए ।