Jul 16 2026
Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३
Shares
मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
सिंहदरबारमा केहिसमय अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा नियमित एजेण्डा नै रहेको बुझिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By