Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

तस्विरमा हेर्नुहाेस् त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (फाेटाेफिचर)

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ ।

photo-26_182bebf9.jpg

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ ।

photo-25_a3d609b3.jpg

दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

photo-18_655be526.jpg
विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

photo-17_f8a9e6c9.jpg

यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए । 

photo-10_1ce8944e.jpg