Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

बुटवल उपमहानगरले चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको बिदा दिएको छ ।

उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने जानकारी दिएको छ ।