Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

उपरथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।