राष्ट्रपति रामचन्द्र पौडेलले तिन दलका नेता नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्षसँग छलफल गर्ने लागेका छन् ।
पौडेलले आज दिउँसाे ३ बजे सभापति शेरबहादुर देउवा, अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेका हुन् ।
राष्ट्रपतिको कार्यालयले आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।