Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?

मेरो माइक्रोफाइनान्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

जसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने कम्पनिले जनाएको छ ।

उक्त लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने भएको छ ।