Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

देउवा र ओलीबीच भेटवार्ता, के-के भयो कुराकानी?

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

OLi_deuba_31766397787.jpg

सोमबार काठमाडौँको महाराजगन्जमा भएको भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ  ।

OLi_Deuba_21766397788.jpg

कांग्रेस र एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालतमा गएको अवस्थामा भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

OLI_deuba_11766397790.jpg

कांग्रेस र एमालेले विघटित प्रतिनिधि सभाका सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला देउवा र ओलीको भेट भएको छ ।