Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पार्टीको जिम्मेवारीमा फर्किए रवि लामिछाने (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको केन्द्रीय कार्यालय बनस्थली पुगेर पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

RSP_41766313917.jpg

लामिछानेलाई उनको कार्यकक्षमा कार्यवाहक सभापति डिपी अर्यालले स्वागत गरेका थिए । यसअघि लामिछानेले पार्टी कार्यालय अगाडी उपस्थित नेता कार्यकर्तालाई छोटो सम्बोधन गरेका थिए । 

RSP_21766313921.jpg

शुक्रबार रिहा भएका लामिछानेले शनिबार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौँ आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।

RSP_31766313919.jpg