Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमाले अध्यक्ष ओलीसहित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (भिडियो/फोटोफिचर)

नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएका छन् ।

UML_21766060998.jpg

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष ओलीलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने अध्यक्ष ओलीले सपथ खुवाएका छन् ।

UML_31766060997.jpg

बिहिबार सम्पन्न मतगणनामा एमालेका १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य र आयोगका ४१ सदस्य निर्वाचित भएका छन् ।

uml_11766061000.jpg

UML_41766060995.jpg

UML_41766060995.jpg

UML_71766060991.jpg

UML_51766060994.jpg

UML_61766060992.jpg