Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल टेलिकमको सहप्रवक्तामा उप–प्रबन्धक प्रक्षेत थापा क्षेत्री नियुक्त

नेपाल टेलिकमको सहप्रवक्तामा उप–प्रबन्धक प्रक्षेत थापा क्षेत्री नियुक्त भएका छन्। 

टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थापालाई कम्पनीको आधिकारिक सूचना तथा सञ्चार प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यो जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

नवनियुक्त सह–प्रवक्ता थापासँग टेलिफोन नम्बर ०१–४२१०२९६, मोबाइल नम्बर ९८५१३८१४१५ तथा इमेल ठेगाना [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।

2082.09.02 PN Joint Spokesperson Prakshet Thapa.jpg