मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।
अहिलेसम्म ११३९ मत गणना गर्दा ओलीले ८४३ मत प्राप्त गरेका छन् र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् र सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।