Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तिब्र प्रतिस्पर्धा

नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ।उक्त प्रतिस्पर्धा मत अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएका छन्। 

महासचिव पोखरेल यसपालि पनि त्यही पदमा निरन्तरता दिन ओली प्यानलबाट उठेका हुन्।

पाण्डे भने ईश्वर पोखरेल पक्षबाट महासचिव लडिरहेका छन्।