Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सुनको भाउले नाघ्यो २ लाख ६० हजार, हालसम्मकै उच्च

साताको पाँचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । आज चाँदी ४ हजार ८० रुपैयाँ पुगेको छ ।