Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना अनुपस्थित भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार २२६३ महाधिवेशन प्रतिनिधिमध्ये २२२७ जनाले मात्र मत हालेका छन् ।

अहिले मुचुल्का उठाउने काम भइरहेको र केहि समयमा मतगणना शुरु गर्ने तयारी गरिएको छ । गणना शुरु भएको ३ घण्टाभित्र परिणाम सार्वजनिक हुने बताइएको छ ।

यी हुन् मतदान नगर्ने ३६ प्रतिनिधिहरु:

केन्द्रीय कमिटीबाट

मुकुन्द न्यौपाने

बसन्त नेम्वाङ

बालकृष्ण काउछामगर

ब्रिजेश गुप्ता

राजकुमार गुप्ता

हरिबहादुर राजवंशी

विभाग

घनश्याम कोइराला

सन्जीव रोका

आयोगबाट

अशोक केसी

पोष्ट कुमार नेपाल

प्रदीप प्याकुरेल (सुशील)

सरस्वती गौतम

सतिलाल राजवंशी

समिर नेपाल

रचना राजोपाध्याय

भूगोल एवम् महाधिवेशन प्रतिनिधिबाट

अंशु आनन्द पर्सा

कृष्णमाया भुजेल झापा

राजेन्द्र प्रसाद यादव पर्सा

राजेन्द्र अर्याल (गुल्मी)

लक्ष्मी यादव बारा

शत्रुधन प्रसाद सिंह सिरहा

मनोज कुमार गुप्ता पर्सा

विजय कापर सप्तरी

जितेन्द्र चौधरी महोत्तरी

तेजकुमार बिक

पल्वराज भट्ट (कन्चनपुर)

तिलक रिजाल (दैलेख)

गोमा नेपाली (कालीकोट)

दानबहादुर बिक

बब्लु शिवाकोटी

अशिम कोइराला (प्रवास)

बालुका बेलबासे (प्रवास)

गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)

दिनेश बास्तोला (प्रवास)

सिर्जना नेपाली (प्रवास)